हाम्रो काठमाडौँ राम्रो काठमाडौँ

हाम्रो काठमाडौँ राम्रो काठमाडौँ

मन्जुश्रीले पानी नै पानी भएको डाँडा चिरेर बनेको काठमाडौँ सहर अहिले फोहोरले भरिदै छ‌‍।

 मान्छेहरु सबै  फोहोर फाल्न व्यस्त  छन  सफा गर्ने फुर्सद कहाँ ।

बाटोमा  फोहोरको  थुप्रो देखेर नाक थुन्दै छी भन्नेहरुले एकचोटी सोच्नुस त हजुरहरुले  दिनमा  कति ठाउमा चाउचाउ, बिस्कुट अनि चकलेटका खोल, चुरोटका ठुटा जहातही फाल्नु भाको छ ।

कि हजुरहरुलाई  यो गाइको  माया लगेर बस्ने ठाउँ बनाइदिनु भाएको  त होइन  ।


सधै आफू त चिटिक्क परेर नुहाउनु हुन्छ होला नि, अब पालो सहर, चोक, बाटोलाई  नुहाइदिने, सफा गर्ने आफ्नो  नजिकको ठाउँहरु। सोच्नुस त  एकचोटी गनाएको फोहोर सोर्नु भन्दा त फोहोर नै नगर्नु  कति उचित होला।

सुरुवात आफैबाट र आजै बाट गरौ, प्रण गरौ विकासको लागि सफा र सुन्दर टोल, छिमेक, सहर, गाउँ अनि देशको  लागि ।

परिवर्तन र विकास  प्रत्येक नेपालीको  हातमा छ आउनुहोस सहि सदुपयोग गरौ, जति राम्रा हामी छौ त्यति नै राम्रो देश बनाऊ, आँखा लागाओस संसारले ।

  निशान पोख्रेल
Nissan Pokhrel )

0 comments:

VYC via SMS

Send Us the Track

Send me your track