मन्जुश्रीले पानी नै पानी भएको डाँडा चिरेर बनेको काठमाडौँ सहर अहिले फोहोरले भरिदै छ।
मान्छेहरु सबै फोहोर फाल्न व्यस्त छन सफा गर्ने फुर्सद कहाँ ।
बाटोमा फोहोरको थुप्रो देखेर नाक थुन्दै छी भन्नेहरुले एकचोटी सोच्नुस त हजुरहरुले दिनमा कति ठाउमा चाउचाउ, बिस्कुट अनि चकलेटका खोल, चुरोटका ठुटा जहातही फाल्नु भाको छ ।
कि हजुरहरुलाई यो गाइको माया लगेर बस्ने ठाउँ बनाइदिनु भाएको त होइन ।
सधै आफू त चिटिक्क परेर नुहाउनु हुन्छ होला नि, अब पालो सहर, चोक, बाटोलाई नुहाइदिने, सफा गर्ने आफ्नो नजिकको ठाउँहरु। सोच्नुस त एकचोटी गनाएको फोहोर सोर्नु भन्दा त फोहोर नै नगर्नु कति उचित होला।
सुरुवात आफैबाट र आजै बाट गरौ, प्रण गरौ विकासको लागि सफा र सुन्दर टोल, छिमेक, सहर, गाउँ अनि देशको लागि ।
परिवर्तन र विकास प्रत्येक नेपालीको हातमा छ आउनुहोस सहि सदुपयोग गरौ, जति राम्रा हामी छौ त्यति नै राम्रो देश बनाऊ, आँखा लागाओस संसारले ।
निशान पोख्रेल
( Nissan Pokhrel )

0 comments:
Post a Comment