Daayitwa encouraged young entrepreneur Dipaka Thapa to scale up

समुदायको प्रेरणाको स्रोत बनिन् दिपिका 

मेहनत तथा लगनशिल भएर फुर्सदको समयलाई सदुपयोग गर्न जानिएमा राम्रो प्रगती पनि गर्न सकिन्छ अनि त्यही कामबाट  राम्रो आम्दानी पनि गर्न सकिन्छ भन्ने कुराको ज्वलन्त उदाहरणको रुपमा  दिपिका थापालाई लिन सकिन्छ
रुरु गा.वि.. वार्ड नं. ,गुल्मीमा बसोबास गर्दै आईरहनु भएकी २० वर्षिया दिपिका थापा आफ्नो पढाईको समय तथा घरायसी अन्य समयको सदुपयोग गर्दै बिगत एक वर्ष देखि नियमित रुपमा परालको चप्पल बनाउने तथा बिक्रिबितरण गर्दै आईरहनु भएको निम्नमध्यम परिवारकी सदस्य दिपिका परिवारकी कान्छी छोरी हुनुहन्छ परालको चप्पलको बिक्रीबाट प्राप्त भएको रकमले आवश्यकता अनुसार घरखर्चको लागि परिवारलाई समेत दिपिकाले समय समयमा सहयोग गर्दै आउनु भएको  दिपिकाकी आमा शान्ती थापाले बताउनु भयो

वँहा अगाडी आफ्नो भनाई यसरी थप्नुहुन्छ ,“पहिला पहिला मलाई मेरो श्रिमान्को नामले चिनिन्थ्यो तर अचेल मलाई दिपीकाकी आमा भनेर चिनिन्छु  जे होस् मेरी छोरी पुरै गाँउको लागि उदाहरण भएकीछिन् छोरीको नामबाट चिनिन पाउदा खुशी लागेको उनीलाई चप्पल बनाउन आवश्यक पराल चाहि गाँउमा गएर मैले नै ल्याईदिने गरेकीछु
चप्पल बनाउने आधुनिक उपकरण नहँुदा हातले नै बनाउनु पर्दा यो काम अलि कठिन हुने हँुदा कहिले काहि हातबाट रगत नै निक्लिने गरेको भन्दै दिपिका आफ्नो भनाई यसरी अगाडी थप्नुभयो , “चप्पलको सम्पूर्ण कामहरु हातले नै गर्नुपर्दछ , जसले गर्दा हातको धेरै प्रयोग गर्नु गर्दछ , यसरी नियमित हातको प्रयोग गर्नु परेकोले हातमा धेरै गाह्रो हुन्छ कहिले काँहि हातबाट रगत पनि आउछ तर चप्पल तयार भएपछि चप्पल बनाउँदाको सबै कष्ट भुलिन्छ परालको चप्पलको कारोबारबाट बार्षिक ५० हजार भन्दा माथिको आम्दानी गर्दै आउनु भएकी दिपिकाको  पढाई पनि राम्रो भएको वहाँको परिवारले जनाएकोछ वहाँ स्थानिय रिडी बहुमुखी क्याम्पसमा बि.बि.एस. दोस्रो वर्षमा अध्ययन गर्दै हुनुहुन्छ
 
कृषि तथा कृषिमा आधारित भएर राम्रो आम्दानी गर्न सकिन्छ भन्ने शन्देश दिने उद्देश्यले दायित्व संस्थाले महिना
अगाडी गुल्मी जिल्लाममा आयोजना गरेको दायित्व इन्टर प्राइज च्यालेञ्जमा २३१ जना उद्यमीहरुले फारम भरेका थिए २३१ ज्ना मध्येबाट उत्कृष्ट ४०  उद्यमीको छनौट गरिएको थियो छनौटमा परेका  उत्कृट ४० उद्यमी मध्ये दिपीका पनि एक उद्यमी हुनुहन्थ्यो   अर्को रोचक कुरा के भने, उत्कृट ४० उद्यमी मध्ये वहाँ सबैभन्दा कान्छी उद्यमी हुनुहन्थो आफ्नो समुदायमा मात्र सिमित भएको ब्यवसाय दायित्व संस्थाले महत्वपूर्ण भूमिका खेलेको भन्दै दिपिका  मुसुक्क हास्दै यस्तो भन्नुहुन्छ , “ दायित्व संस्थाले आयोजना गरेका दायित्व इन्टर प्राइज च्यालेञ्जमा मैले पनि त्यसको फारम भरेकी थिए , त्यसको निर्णायक समुहको मुल्यांकन गर्दा पनि उत्कृष्ट ४० जनामा परेकी थिए त्यसपछि मलाई मेरो गा.बि..मा मात्र नभएर आसपासको अन्य गा.बि..मा पनि मेरो ब्यवसायको बारेमा प्रचार प्रसार भयो मेरो आफ्नै क्षेत्रमा सिमित भएको मेरो ब्यवसायको ब्यापक प्रचार प्रसार हुनुमा दायित्व संस्थाको ठूलो भमिका रहेको अचेल पाल्पा ,तम्घास तथा बुटवल आदी स्थान देखि पनि चप्पलको माग आउन थालेको यसैगरि अहिले चलिरहेको महिला हिंसा बिरुद्धको १६ दिने अभियानमा आधारित भएर दिपिका आफ्नो विचार यसरी राख्नुहुन्छ , “हाम्रो देशको महिलाहरुले पुरुष सरह शिक्षा तथा आवश्यक अवसर पाउनुहन्न त्यसैले पनि  हाम्रो समाजमा पुरुषको तुलनामा महिलाहरु पछाडी पर्नुभएको जस्ताो लाग्छ महिलाहरु शिक्षित तथा आर्थिक रुपले सक्षम  भएमा पुरुषले हेप्न पाउदैनन् , तथा उनीहरुलाई समाजमा हेर्ने दृष्टिकोण नै फरक पर्दछ साथै यदि हामीलाई कँहीकतैबाट हिंसा भईरहेको अथवा हामी अन्यायमा परेको छौ भने त्यसको बिरोध चाहि गर्नु पर्दछ अन्याय गर्नु सहनु दुबै अपराध हो यसको लागि हामी सबैजना सचेत हुन आवश्यक  ”
दिपिकाले बनाउनु भएको परालको चप्पलको बारेमा छिमेकी गा.वि.. हर्दिनेटाका नरेश कुमार पन्त आफनो भनाईहरु यसरी राख्नुहुन्छ , “दिपीका बहिनीले यसरी बनाउनु भएको चप्पल मैले पनि प्रयोग गरेको छु , मेरो बुबाको मृत्यृ भएको बेला क्रिया बसेको समयमा अन्य जुत्ता ,चप्पल प्रयोग गर्न नमिल्ने तर पराललाई शुद्ध मानिने भएकोले त्यस बेला परालबाट तयार पारिएको चप्पल प्रयोग गरेको थिए मेरो घरमा परालको चप्पल अहिले भान्छा कोठामा प्रयोग हुने गरेको यसैक्रममा दिपिकाले गर्नु भएको काम देखेर आफूलाई साह्रै खुशी लागेको भन्दै स्थानिय बिमला परियार अगाडी यस्तो भन्नु हुन्छ , “दिपिका साह्रै मेहनती बहिनी हुन् आफ्ना उमेर समुहका अन्य साथीहरुको तुलनामा यसरी काम गर्दै पढ्ने यीनी मात्र हुन् अघिल्लो हप्ता काम विशषले पाल्पा जाँदा त्यहाको ब्यक्तिहरुले पनि ले गर्दैे आएको ब्यवसायको बारेमा थाहा पाएर उनको कामको बारेमा मसँग जिज्ञासा राख्नु भएको थियो उनले गर्दा पनि हाम्रो ठाँउको बारेमा प्रचार प्रसार भएको
लगनशिल तथा मेहनती दिपिका आफूले सञ्चालन गर्दै गरेको यस परालको चप्पल बनाउने तथा बिक्रीबितरण ब्यवसायलाई अझै ब्यवस्थित बनाउदै निरन्तरता दिएर गाँउ,समाजको लागि आफ्नो तर्फबाट पनि केही योगदान पुयाउन सकियोस् भन्ने लक्ष्य राख्नु भएको दिपिकाको लक्ष्य चाडैं पुरा भएको देख्न पाईयोस् वँहालाई हाम्रो पनि धेरै धेरै शुभकामना

What's With The Name?

When we talk about outdoor clothing brands we would normally talk about North Face, Patagonia, Mammut and Sherpa Adventure Gear. And in the midst of all this, you would definitely not expect to come across a brand with a name "Kathmandu".
Kathmandu is an outdoor clothing brand originally from Australia. It is a brand that has been putting their product in the international market along with their other home brands like Mountain design, Mainpeak and Wild Earth. They have certainly come a long way since 1987 and has been selling their products like wildfire in New Zealand, UK and Australia itself. They have over 100 distribution stores with more than 1500 team members in the three countries today.

With more than 20 years of history, the brand has been doing well. But even with such success in the international markets, I feel that it has failed to meet the right expectation of trademark (the name). A trademark is something that symbolizes the brand, which makes the brand what it is. The companies should really think carefully about their brand name. With so many brands in the outdoor clothing business across the globe, any new brand should be unique and should differentiate themselves from other brands. And the name plays a big part.

And it’s not just in outdoor clothing business, but in everything. Recently, I found out about a thrash metal band from Argentina called “Nepal”. Even though the band is no longer together, they opened for giants like Kreator in 1994 and Megadeth in 1998. Obviously they seem to have done well in the past but I just can’t think of what connection they may have had with the name.

In Nepal, we can see this specially in education institution’s names. There is Liverpool international collegeChelsea InternationalAcademy and NASA to name just a few. Just a while back I got to see another institute called “Nirwana” in Baneshwor, Ktm. Obviously, they seem to be very inspired from the name “Nirvana”. 

And with all this going on, it really feels as if people now-a-days just come up without thinking much. We can take examples of companies like Xerox, Chapstick, Ping PongGoogle and so on. If we think about it, they are some of the most unique names for a brand. They really came up with a creative and amazing names. In spite of all these, those companies still became the victim of generic names. Having seen this, known about this, why would you want to be a generic brand to begin with?


I just feel that a brand name is what a person perceives when he/she first hears about it. It is obvious that a company wants to be regarded positively in the market. So, the best way to go is to create a trademark that best reflects the firm's vision and creates a positive vibe of learning.


Author - Bnay Shrestha
A music enthusiast and Bachelors student


Fellowship for Young Social Entreprenuers

        Women Development Advocacy Center   has been involved in various social activities relating from providing empowerment for an individual to the development of Nepalese community as a whole. WDAC's vision is to “connect” with people at the ground level to understand their needs and problems, “inspire” them to grow in life and “empower” them with their various knowledge based interventions. And it has been applying that workflow in its fellowship programs and campaigns. Social Entrepreneurship, Soft Skills Development, Livelihood and Humanitarian are some of those programs. 



     The new Post Graduate Diploma Program in Disaster and Livelihood Recovery is no exception. The organization hopes to inspire young minds to participate in the program for better of the society. The main idea of this program is to equip young graduates with skills to separate competent ones from just adequate ones. They plan to train youths specially from  disaster hit communities who were involved in post earthquake recovery programs.  


            WDAC had organized an orientation program on may 29th to prepare them for this program. Mr. Nanda Kishor Mandal  , the president of WDAC, started the program with brief introduction. 

Mr. Nanda Kishor Mandal in orentation session

       They also had the chief guest for this session, Mr. Narottam Aryal  , principal of King's College, a proud partner for the program. He gave his warm wishes to all the students before they head off for the course.       
      "To work as a WDAC's proud partner and see Nepalese student embark on international journey for welfare of our country, It's all been a great pleasure" - says Mr, Narottam. 



Mr. Roman Boro sharing his experience with the participants

      Students shared their confusion and curiosities with a fellow TISS student, Mr Roman Boro . Mr. Boro shared his memories and experience of TISS wih the participants. Guest lecturers, Mr. Gaurav Kandel  from View Your Choice, similarly was grateful to provide contextual knowledge regarding the course and his experience. The session got more interesting as all of the faculties started sharing their stories from TISS.
                 The orientation session was successful completed. Mr. Nanda Kishor ended the season quoting " you guys are the first, so what you do in this year determines what the future holds for this program".
                The selected participants for the fellowship has already started their course starting today. They left for the course, Friday on June 10. The program will be two months long and will include field study. They will study their subjects along with other fellow TISS students. 


Author - Bnay Shrestha music enthusiast and Bachelors of Business Administration student from King's college.
Author - Prajwol Wagle football fanatic and Bachelor of Business Administration student from King's college. 

VYC via SMS

Send Us the Track

Send me your track